IME Life

हरितालिका तिजको अवसरमा सनराइज बैंकले ल्यायो विशेष अफर

SPIL
NIC ASIA

काठमाडौं । महिलाहरुको महान चाडँ हरितालिका तिजको अवसर पारेर सनराइज बैंकले विशेष अफर ल्याएको छ । तिजको लागि महिलाहरुको किनमेल गर्नुपर्ने आवश्यकतालाई मध्य नजर गर्दैै बैंकले भाद्र १ गते देखि भाद्र १७ गतेसम्म सनराइज नारी बचत खाता हुने सम्पूर्ण महिलाहरुलाई पहिलो कारोबारमा १५ प्रतिशत सम्म वा रु ५०० नबढ्ने गरी क्यासव्याक दिने व्यवस्था गरेको जनाएको छ ।

साथै, भदौ महिनाभरी सम्पूर्ण नारी बचत खाता खोल्ने वा खाता भएका नारीहरुले पहिलो वर्षको लागि डेबिट कार्ड, मोबाइल बैंकिङ, डिम्याट, मेरोशेयर, र क्रेडिट निशुल्क तथा तथा गरगहना राख्नको लागि लकर सुविधा ५० प्रतिशत छुटको व्यवस्था समेत गरिएको बैंकले जनाएको छ ।

Prabhu
Crest

बैंकले सनराइज नारी बचत खातामा १० हजारसम्मको प्रसुति खर्च र ५ लाख सम्मको घातक रोग खर्च दिदै आएको छ । साथै स्वास्थ्य योजना अन्तर्गत १ लाख सम्मको स्वास्थ्य बीमा र ५ सम्मको दुर्घटना बीमा समेत दिदै आएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS