IME Life

एनएमबि बैंकले ल्यायो बुद्ध र यती एयरको सेवा लिदा क्यासब्याक पाउने अफर

SPIL
NIC ASIA

काठमाडौं । एनएमबि बैंकका ग्राहकले बुद्ध एयर र यती एयरको सेवा लिदा क्यासब्याक पाउने भएका छन् । आउँदो चाड पर्वलाई मध्य नजर गर्दै बैंकले अहिलेबाट नै क्यासब्याक अफर प्रस्तुत गरेको जनाएको छ ।

जस अनुसार एनएमबिका ग्राहकले बुद्ध एयर र यती एयरको एप र वेवबाट एनएमबि बैंकको डेबिट र क्रेडिट कार्ड प्रयोग गरी प्रत्येक टिकट खरिद गर्दा ने।रु। क्रमशः ३५० र ५०० क्यासब्याक पाउने छन्। क्यासब्याक सुबिधाको लागि ग्राहकहरूले आफ्नो एनएमबि कार्डहरूमा ई–कमर्स सक्रिय गर्नु पर्ने र यो सुविधा सिमित अवधिको लागी मात्र उपलब्ध रहने बैंकले जनाएको छ ।

Prabhu
Crest

एनएमबि बैंकले हाल २०१ शाखा, १३८ एटीएमहरू, ११ एक्सटेन्सन काउन्टरहरू मार्फत सेवा प्रदान गर्दै आइरहेका छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS