IME Life

ब्रोकर नम्बर ५७ लाई भैरहवा र तानसेनमा शाखा खोल्न स्वीकृति

SPIL
NIC ASIA

काठमाडौं । नेपाल धितोपत्र बोर्डले ब्रोकर नम्बर ५७ आर्यतारा इन्भेष्टमेन्ट एण्ड सेक्युरिटिजलाई दुई स्थानमा शाखा कार्यालय सञ्चालन गर्न स्वीकृति प्रदान गरेको छ । बोर्डले आर्यतारालाई रुपन्देही जिल्लाको भैरहवा र पाल्पा जिल्लाको तानसेनमा शाखा कार्यालय खोल्न स्वीकृति दिएको हो ।

बोर्डले आर्यातारालाई नेपाल स्टक एक्सेन्ज सँग समन्वय गरेर प्रचलित कानुनी व्यवस्था अनुरुप कार्यालय सञ्चालन गर्न निर्देशन दिएको छ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS