IME Life

कुमारी बैंकले माग्यो धेरै शाखाका लागि कर्मचारी

SPIL
NIC ASIA

काठमाडौं । कुमारी बैंकले कर्मचारीको माग गरेको छ । बैंकले सेमी क्वालिफाइड चार्टर्ड एकाउन्टेन्टका लागि कर्मचारीको माग गरेको हो । बैंकले आफ्नो शाखा कार्यालयहरु काठमाडौं, पोखरा, नारायणगढ,बुटवल,नेपालगञ्ज,धनगडी, सुर्खेत र विराटनगरका लागि कर्मचारीको माग गरेको जनाएको छ ।

बैंकले एक सुचना जारी गर्दै यस्तो जनाएको हो । ईच्छुक तथा योग्यता पुगेकाले भदौ १५ गते बैंकिङ समयभित्र कार्यालयमा सम्पर्क गरी आवेदन दिन बैंकले आग्रह गरेको छ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS