IME Life

इमर्जिङ्ग नेपालको ‘प्राइभेट इक्वीटी एण्ड भेन्चर क्यापीटल वर्कसप’ सम्पन्न

SPIL
NIC ASIA

काठमाडौं । इमर्जिङ्ग नेपालले एकदिने ‘प्राइभेट इक्वीटी एण्ड भेन्चर क्यापीटल वर्कसप’ सम्पन्न गरेको छ ।

कम्पनीले आफ्नो ७ औं वार्षिक उत्वसवको अवसरमा काठमाडौंको आकामा  होटलमा बिहिबार एक दिने प्राइभेट इक्वीटी एण्ड भेन्चर क्यापीटल वर्कसप आयोजना गरेको हो ।

Prabhu
Crest

कार्यक्रमको अध्यक्षता इर्मजिङ्ग नेपालका संचालक समितिका अध्यक्ष लालमनी जोशीले गरेका थिए भने प्रमुख अथितिमा उद्योग विभागका महानिर्देशक रामचन्द्र तिवारीले गरेका थिए ।

उक्त संस्थाले केयर रेटिङ नेपाल, होटल एलीस, विफिन, निफ्रा, खिम्ती–२ हाईड्रोपावर लगायत विभिन्न पुर्वाधार विकासमा लगानी गरेको छ ।
कार्यक्रममा कम्पनीका निमित्त प्रमुख कार्यकारी अधिकृत रमेश बेल्वासेले इमर्जिङ नेपालले पुर्वाधार विकास र लगानी व्यवस्थापनको क्षेत्रमा काम गर्दै आएको बताए । उनले आगामी दिनमा विभिन्न विकासका पुर्वाधारहरुमा लगानी गर्दै जाने, लगानी व्यवस्थापनका सम्बन्धमा तालिम प्रदानलाई निरन्तर्ता दिने, व्यवसायीलाई कन्सल्टीङ्ग सर्भिस गर्ने कम्पनीको योजना रहेको जानकारी दिए ।

कार्यक्रममा बैंक तथावित्तिय संस्था, क्यापीटल मार्केट र प्राइभेट फर्महरु लगाएतको सहभागीता रहेको थियो ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS