IME Life

विश्वकप फुटबल अब नोभेम्बर २० बाट हुने

SPIL
NIC ASIA

काठमाडौं । आगामी नोभेम्बरमा हुने विश्व फुटबल एकदिन अगाडी सरेको छ । विश्व फुटबलको सर्वाेच्च निकाय फिफाले नोभेम्बर २१ बाट सुरु गर्ने भनिएको खेल नोभेम्बर २० मै सुरु गर्ने जनाएको छ ।

फिफा र आयोजक देश कतारबीचको छलफलले १ दिन अगाडीबाट खेल सुरु गर्ने निर्णय गरेको हो । खेल आयोजक देश कतारले नै पहिलो दिनको खेल खेल्नेछ । उद्घाटन भने नोभेम्बर २० मा कतार र इक्वेडरबीच हुनेछ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS