IME Life

मितेरी डेभलपमेन्टको ८९ हजर कित्ता संस्थापक शेयर बिक्रिमा

SPIL
NIC ASIA

काठमाडौं । मितेरी डेभलपमेन्ट बैंकले संस्थापक शेयर बिक्रि गर्ने भएको छ । बैंकले शेयर बिक्रि गर्नका लागि शेयर धनीहरुले दिएको निवेदन अनुसार संस्थापक शेयर बिक्रि गर्ने भएको हो ।

बैंकका शेयरधनी विकास खनाल र अशोक कुमार अग्रवालले शेयर विक्रिका लागि निवेदन पेश गरेका थिए । जसमा खनालको नाममा रहेको २९ हजार १५८ कित्ता र अग्रवालको नाममाा रहेको ६० हजार गरि कुल ८९ हजार १५८ कित्ता शेयर बिक्रि गर्ने भएको हो ।

Prabhu
Crest

बैंकले शेयर खरिद गर्न इच्छुक शेयरधनीहरुलाई सूचना जारी भएको ३५ लिनभित्र निवेदन दिन आग्रह गरेको छ । तोकिएको समयभित्र निवेदन नपरेको खण्डमा उक्त शेयर अन्य व्यक्तिलाई बिक्रि गरिने बैंकले जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS