IME Life

बजार घट्दा यी हुन् टप टेन कारोबार भएका कम्पनी

SPIL
NIC ASIA

काठमाडौं । आज शेयर बजा नेप्से परिसूचक १९ दशमलव ०६ अंकले घटेको छ । आज २२३ कम्पनीको ६२ लाख ९८ हजार ६३८ कित्ता शेयर किनबेच भएको छ । आज १ अर्ब ७७ करोड १० लाख २३ हजार रुपैयाँको शेयर कारोबार हुँदा सबैभनदा धेरै शिवम् सिमेन्टको कारोबार भएको छ । कम्पनीको ७ करोड २७ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

त्यस्तै, हिमालयन डिष्टिलरीको ६ करोड १२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाको ५ करोड ४६ लाखमाथिको शेयर कारोबार भएको छ । हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीको ४ करोड ६१ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS