IME Life

सिन्धु विकास बैंकले संस्थापक शेयर सर्वसाधारणमा विक्री गर्दै

SPIL
NIC ASIA

काठमाडौं । सिन्धु विकास बैंक लिमिटेडले संस्थापक शेयर सर्वसाधारणका लागि विक्रीमा ल्याएको छ । कम्पनीले संस्थाका केही संस्थापक शेयरधनीको नाममा रहेको संस्थापक शेयर विक्रीमा ल्याएको हो ।

उक्त संस्थापक शेयरमा इच्छुक जो कोही व्यक्ति, संघसंस्थाहरुले सूचना प्रकाशित भएको आज साउन २६ गते मितिबाट ३५ दिनभित्र बैंकको कर्पोरेट कार्यालय बनेपा , काभे्रपलाञ्चोकमा निवेदन दिनुपर्नेछ ।

Prabhu
Crest

उक्त समयमा हाल कायम संस्थापक शेयरधनीको कुनै निवेदन प्राप्त नभएमा प्रचलित नानून बमोजिम अन्य व्यक्तिलाई विक्री गर्ने जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS