Prabhu Life Ad Final

ग्रामिण भेगमा सेवा विस्तारमा केन्द्रित हुँदै रिलायबल लाइफ, ठूलो संख्यामा माग्यो कर्मचारी

काठमाडौं । रिलायबल नेपाल लाइफले नेपालको सुगम ठाउँदेखि दुर्गम भेगमा पनि आफ्नो शाखा विस्तार गर्दै आएको छ । यससँगै कम्पनीले एरिया ब्रान्च म्यानेजरमा गण्डकी प्रदेश र लुम्बिन् िप्रदेशका लागि केही, ब्रान्च इन्चार्च र मार्केटिङ एक्ज्केटिभमा प्रदेश १, मधेस प्रदेश, बागमति प्रदेशको नारायनघाट रिजनमा, बागमति प्रदेशको बनेपा रिजनमा, लुम्बिनी प्रदेशमा, कर्णाली प्रदेशमा र सुदुरपश्चिम प्रदेशका शाखा तथा उपशाखाका लागि कर्मचारीको माग गरेको हो ।

त्यस्तै, कम्पनीले रिजनल मार्केटिङ अफिसर र प्रोभिन्स अफिसरका लागि र अन्डरराइटिङ तथा सेल्स एक्जुकेटिभमा बागमति प्रदेश र लुम्बिनी प्रदेशका लागि कर्मचारीको माग गरेको हो । कम्पनीले आफ्नो विभिन्न प्रदेशका ब्रान्च तथा सव ब्रान्चका लागि कर्मचारीको माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेकाले भदौ १ गतेभित्र आवेदन दिनुपर्नेछ ।

Biz Bazar
NLIC

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार