IME Life

ग्रामिण भेगमा सेवा विस्तारमा केन्द्रित हुँदै रिलायबल लाइफ, ठूलो संख्यामा माग्यो कर्मचारी

SPIL
NIC ASIA

काठमाडौं । रिलायबल नेपाल लाइफले नेपालको सुगम ठाउँदेखि दुर्गम भेगमा पनि आफ्नो शाखा विस्तार गर्दै आएको छ । यससँगै कम्पनीले एरिया ब्रान्च म्यानेजरमा गण्डकी प्रदेश र लुम्बिन् िप्रदेशका लागि केही, ब्रान्च इन्चार्च र मार्केटिङ एक्ज्केटिभमा प्रदेश १, मधेस प्रदेश, बागमति प्रदेशको नारायनघाट रिजनमा, बागमति प्रदेशको बनेपा रिजनमा, लुम्बिनी प्रदेशमा, कर्णाली प्रदेशमा र सुदुरपश्चिम प्रदेशका शाखा तथा उपशाखाका लागि कर्मचारीको माग गरेको हो ।

त्यस्तै, कम्पनीले रिजनल मार्केटिङ अफिसर र प्रोभिन्स अफिसरका लागि र अन्डरराइटिङ तथा सेल्स एक्जुकेटिभमा बागमति प्रदेश र लुम्बिनी प्रदेशका लागि कर्मचारीको माग गरेको हो । कम्पनीले आफ्नो विभिन्न प्रदेशका ब्रान्च तथा सव ब्रान्चका लागि कर्मचारीको माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेकाले भदौ १ गतेभित्र आवेदन दिनुपर्नेछ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS