अण्डरराइटिङको बेथिती रोक्न नक्कली मेडिकल रिपोर्टमा अंकुश जरुरी

काठमाडौं। जीवन बीमा कम्पनीबीच आक्रामक रुपमा व्यापार बिस्तारको लागी जारी तीब्र प्रतिस्पर्धाका कारण जोखिमांकन (अण्डरराइटिङ) विभाग अन्तर्गत कार्यरत कर्मचारी निरन्तर दबाबमा पर्दै आएका छन् । जोखिमांकनको लागी बीमितबाट प्राप्त प्रस्तावको पूर्ण अध्ययन गर्न नपाउँदै छोटो समयमै बीमालेख जारी गर्न बजार विभाग तथा उच्च व्यवस्थापनबाट प्राप्त हुने दबाबका कारण जोखिमांकन विभागमा कार्यरत कर्मचारी सधैं तनावमा रहने … Continue reading अण्डरराइटिङको बेथिती रोक्न नक्कली मेडिकल रिपोर्टमा अंकुश जरुरी