IME Life

नागरिक लगानी कोषको बोनश शेयर पछिको मूल्य समायोजन

SPIL
NIC ASIA

काठमाडौं । नेपाल स्टक एक्सचेञ्जले नागरिक लगानी कोषको बोनश शेयर पछिको मूल्य समायोजन गरेको छ । नेप्सेले कोषको प्रतिशत बोनश शेयर पछिको मुल्य समायोजन गरी शेयरमुल्य २ हजार २१४ दशमलव ६२ कायम गरेको छ । कोषले मंगलवार कायम अन्तिम शेयरमूल्य २ हजार ८७९ को आधारमा शेयरमूल्य समायोजन गरेको हो ।

कोषले लाभांश तथा साधारणसभा प्रयोजनको लागि आज बुक क्लोज गरेसँगै नेप्सेले शेयर मूल्य समायोजन गरेको हो । कोषले आर्थिक वर्ष २०७७/०७८ सम्मको सञ्चित मुनाफाबाट ३० प्रतिशत बोनश शेयर र १ दशमलव ५७ प्रतिशत नगद लाभांश (कर प्रयोजनको लागि) वितरण गर्ने प्रस्ताव गरेको हो । यस प्रस्ताव पारितका लागि कोषले भदौ ६ गते साधारणसभा बोलाएको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS