IME Life

बजार घट्दा यी कम्पनीका लगानीकर्ताले कमाए धेरै

SPIL
NIC ASIA

कठमाडौं । साताको तेस्रो आज पनि शेयर बजार घटेको छ । आज शेयरको नेप्से परिसूचक ४५ दशमलव ४२ अंकले घटेर २.१६ को विन्दुमा कायम भएको छ । यस अवधिमा हिमालयन हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । आज हिमालयन हाइड्रोपावरको शेयर ९ दशमलव ९७ प्रतिशतले बृद्धि हुँदा प्रति शेयर मूल्य भने २७५ कायम भएको छ ।

आज गुँरास लघुवित्त वित्तीय संस्थाको शेयर ६ दशमलब ३६ प्रतिशतले बृद्धि भएको छ भने प्रति शेयर मूल्य १ हजार १७० रुपैयाँ कायम भएको छ । साथै नेपाल इँभेष्टमेन्ट बैंकको डिबेन्चरको शेयर ३ दशमलव ९६ प्रतिशतले बृद्धि हुँद प्रति शेयर मूल्य भने ८३२ रुपैयाँ कायम भएको छ । साथै युनिलिभर नेपाल लिमिटेडको शेयर भने ३ दशमलव ९५ प्रतिशतले बृद्धि भएको छ । साथै कम्पनीको शेयर मूल्य भने १९ हजार ७५० रुपैयाँ कायम भएको छ ।

Prabhu
Crest

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS