IME Life

यी हुन् आज सर्वाधिक कारोबार भएका कम्पनीहरु

SPIL
NIC ASIA

काठमाडौं । साताको तेस्रो आज पनि शेयर बजार घटेको छ । आज शेयरको नेप्से परिसूचक ४५ दशमलव ४२ अंकले घटेर २.१६ को विन्दुमा कायम भएको छ । यस अवधिमा सिटिजन इन्भेष्टमेन्ट ट्रष्टको शेयर भने अत्याधिक कारोबार भएको छ । आय सिटिजन इन्भेष्टमेन्टको १५ करोड १० लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

यसैगरी आज शिभम सिमेन्टको १३ करोड ८ लाख रुपैयाँको शेयर कारोबार भएको छ भने हिमालयन डिष्टिलरीको १० करोड ७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । साथै नबिल बैंक लिमिटेडले १० करोड ४ लाख रुपैयाँ र नेपाल दुरसञ्चार कम्पनी लिमिटेडको ७ करोड ७८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS