IME Life

नेपाल दुरसञ्चारको ३ करोड बोनस शेयर नेप्सेमा सुचिकृत

SPIL
NIC ASIA

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा नेपाल दुरसञ्चार कम्पनी लिमिटेड (एनटीसी) को बोनस शेयर सुचिकृत भएको छ ।

एनटीसीले लगानीकर्तालाई २० प्रतिशत अर्थात ३ करोड कित्ता बोनस शेयर प्रदान गरेको थियो ।  शेयरधनीले बोनस शेयर हिताग्राही खातामा जम्मा भएपछी दोस्रो बजारमा कारोवार गर्न सक्नेछन  ।

Prabhu
Crest

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS