IME Life

सोमबार थप ९३४ जनामा कोरोना संक्रमण पुष्टि, एकको मृत्यु

SPIL
NIC ASIA

कठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ९३४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५ हजार ३५१ ज्नामा कोरोना परिक्षण गरिएको थियो । जसमध्ये २ हजार ८६२ जनामा गरिएको आरटी पिसीआर परिक्षणमा ४९८ जनामा संक्रमण पुष्टि भएको हो । साथै २ हजार ४८९ जनामा गरिएको एन्टीजेन परिक्षणमा ४३६ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । सोही समय कोरोना संक्रमणका कारण थप १ जनाको मृत्यु भएको छ ।

Prabhu
Crest

आज थपिएका संक्रमितसँगै नेपालका सक्रिय कोरोना संक्रमितको संख्या ५ हजार ६८६ जना पुगेको छ । आजै ४७० जना भने कोरोना संक्रमण मुक्त भएका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS