IME Life

ज्योति लाइफद्धारा चितवनमा अभिकर्ता आधारभुत तालिम सम्पन्न

SPIL
NIC ASIA

काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले जीवन बीमा अभिकर्ता तालिम सम्पन्न गरेको छ । कम्पनीको चितवन शाखा कार्यालयले आज सोमबार कमलनगर स्थित शाखा कार्यालयमा अभिकर्ता आधारभुत तालिम सम्पन्न गरेको हो । उक्त तालिममा १६ जना नयाँ अभिकर्ताहरुको सहभागिता रहेको थियो ।

सो अवसरमा कम्पनीका एरिया सेल्स म्यानेजर ईश्वर बिकल सापकोटाले सहभागिहरुलाई नेपालमा जीवन बीमाको इतिहास र बिकासक्रमका साथै ज्योति लाइफका विभिन्न पोलिसीका बारेमा जानकारी गराउनुको साथै बिशेषताहरुबारे प्रकाश पारेका थिए ।

Prabhu
Crest

उक्त तालिम कार्यक्रमको सहजीकरण शखा प्रबन्धक मुकुन्द भुसालले गरेका थिए । तालिममा सन्जय पुडासैनीले स्वागत मन्तब्य राखेका थिए । कार्यक्रममा छोटो समयमा उत्कृष्ट ब्यबसाय गर्ने कम्पनीका सिनियर एजेन्सी म्यानेजर प्रेम ढकाल र एजेन्सी म्यानेजर दिपक राजन्यौपानेलाई सम्मान गरिएको थियो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS