IME Life

विकास बैंकको मुनाफा २५ प्रतिशतले बढ्यो, कसको प्रतिशेयर आम्दानी कति (सूचिसहित)

SPIL
NIC ASIA

काठामाडौं । राष्ट्रिय तथा क्षेत्रिय स्तरका विकास बैंकहरुले २५ प्रतिशतले मुनाफा बढाएका छन् । गत आर्थिक वर्ष २०७८/७९ मा विकास बैंकहरुले मात्रै ६ अर्ब ९६ करोड रुपैयाँ मुनाफा आर्जन गरेका छन् । अघिल्लो आर्थिक वर्षमा विकास बैंकको मुनाफा ५ अर्ब ५२ करोड रुपैयाँ थियो । यस अवधिमा सबैभन्दा धेरै मुक्तिनाथ विकास बैंकले एक अर्ब ३७ करोड रुपैयाँ मुनाफा आर्जन गरेको छ । अघिल्लो वर्षमा बैंकहरुको मुनाफा ५ अर्ब ५८ करोड रुपैयाँ थियो ।

Prabhu
Crest

‍प्रतिशेयर आम्दानी तर्फ पनि सबैभन्दा धेरै मुक्तिनाथकै छ । बैंकको प्रतिशेयर आम्दानी २४.२२ रुपैयाँ छ । यो मुनाफा सामान्य बाणिज्य बैंकहरुहरुको औषत मुनाफा भन्दा अधिक हो । दोस्रो धेरै मुनाफा आर्जन गर्नेमा गरिमा विकास बैंक पर्छ । बैंकले यस अर्ब एक अर्ब ५ करोड मुनाफा आर्जन गर्दा प्रतिशेयर आम्दानी २३ रुपैयाँ छ ।

तेस्रो धेरै मुनाफा आर्जन गर्नमा महालक्ष्मी विकास बैंक पर्छ । बैंकले ९५ करोड १९ लाख रुपैया मुनाफा आर्जन गर्दा प्रतिशेयर आम्दानी २३ रुपैयाँ छ ।

वित्तीय विवरण सार्वजनिक गर्ने मध्ये दुई विकास बैंकको मुनाफा भने ऋणात्मक छ । कर्णाली र नारायणी डेभलपमेन्ट बैंक नोक्सानीमा देखिएका हुन् । अघिल्लो आर्थिक वर्षमा सप्तकोशी, कर्पोरेट नारायणी विकास बैंक नोक्सानमा थिए । बजारमा तरलता अभावको चरम अवस्थालाई सदुपयोग गर्दा गर्दै यस पटक अधिकाम्स बैंक वित्तीय संस्थाले मुनाफा बढाउन सफल ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS