गुराँस लघुवित्तमा रोजगारीको अवसर

काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । लघुवित्तले कनिष्ठ सहायक र सहायक प्रशिक्षार्थीका लागि केही संख्यामा कर्मचारीको माग गरेको छ । उक्त पदका लागि कम्पनीले प्लस टु उर्तिण भएको हुनुपर्ने जनाएको छ ।

ईच्छुक तथा योग्यता पुगेकाले साउन ३१ गतेसम्म कम्पनीको वेबसाइट मार्फत फर्म डाउनलोड गरी दरखास्त पेश गर्न सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार