IME Life

३४ अंकले घट्यो नेप्से, २ अर्ब ६२ करोडको कारोबार हुँदा शिवम् सिमेन्टको सर्वाधिक

SPIL
NIC ASIA

काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक ३४ दशमलव ८५ अंकले घटेर २,११३ दशमलव ३० को विन्दुमा कायम भएको छ । आज २१ कम्पनीको शेयर मुल्य बढेको छ भने १४७ कम्पनीको शेयर मुल्य घटेको छ । आज म्युचुअल फण्ड बाहेक सबै उपसूचक घटेका छन् ।

आज दिनभरिमा २१३ कम्पनीको ६४ लाख १६ हजार ६२९ कित्ता शेयर किनबेच भएको छ । आज २ अर्ब ६२ करोड ६१ लाख ५४ हजार रुपैयाँको शेयर कारोबार हुँदा सबैभन्दा धेरै शिवम् सिमेन्टको भएको छ । कम्पनीको १५ करोड ६६ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Prabhu
Crest

त्यस्तै, आव नविल बैंकको १४ करोड १४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन डिष्टिलरीको ९ करोड ६४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । अपि पावर कम्पनीको ५ करोड ६७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । कम्पनीको शेयर मुल्य २७९ रुपैयाँ रहेको छ ।

आज सबैभन्दा धेरै जोशी हाइड्रोपावर कम्पनीका लगानीकर्ताले कमाएका छन् । कम्पनीका लगानीकर्ताले ५ दशमलव ९१ प्रतिशतका दरले कमाएका छन् । ग्लोबल आइएमई सम्मुनत स्किमका इकाईधनीले ३ दशमलव ९४ प्रतिशतका दरले कमाएका छन् । उपकार लघुवित्तका लगानीकर्ताले ३ दशमलव १४ प्रतिशतका दरले कमाएका छन् । कालिका लघुवित्तका लगानीकर्ताले ३ दशमलव १० प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै मैलुङ खोला जलविद्युत कम्पनीका लगानीकर्ताले गुमाएका छन् । कम्पनीका लगानीकर्ताले ७ प्रतिशतका दरले गुमाएका हुन् ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS