IME Life

पुनर्बहालीपछि अर्थमन्त्री शर्माको पहिलो निर्णय, ५ लाख रुपैयाँको निक्षेप बीमा

SPIL
NIC ASIA

काठमाडौं । अर्थमन्त्री शर्माले पुनः पदभार ग्रहणपछि पहिलो निर्णयका रुपमा ५ लाख रुपैयाँसम्म निक्षेपको बीमा सुरक्षण हुने व्यवस्था सहितको कर्जा सुरक्षण नियमावली स्वीकृत गरेका छन् । । आज आइतबार पुनर्बहालीपछि अर्थमन्त्री जनार्दन शर्माले यस्तो निर्णय गरेका हुन् । यससँगै अब बैंक तथा वित्तीय संस्थामा प्राकृतिक व्यक्तिको खातामा रहेको ५ लाख रुपैयाँसम्मको बिमा (सुरक्षण) हुनेछ ।

यसअघि ३ लाख रुपैयाँसम्म निक्षेपको बीमा हुने व्यवस्था थियो । सरकारले चालु आर्थिक वर्षको बजेटमार्फत उक्त सीमा बढाएर ५ लाख बनाएको थियो ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS