काठमाडौं । लुम्बिनी विकास बैंकको कम्पनी सचिवमा नरेश सिंह बोहरा नियुक्त भएका छन् । कम्पनीको साउन १३ गते बसेको सञ्चालक समितिको बैठकले प्रमुख कार्यकारी अधिकृत बोहरालाई कम्पनी सचिव पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।
लुम्बिनी विकास बैंकको कम्पनी सचिवमा बोहरा नियुक्त
