अण्डरराइटिङको कमजोरीले निर्दोष मानिसको ज्यान लिदै बीमा कम्पनी

काठमाडौं । व्यवसायिक टार्गेटको नाममा अण्डराइटिङमा वास्ता नगर्ने बीमा कम्पनीका कारण आपराधिक मानसिकताका व्यक्तिहरुले चलखेल गर्न स्थान पाइरहेका छन् । जसको कारण निर्दोष व्यक्तिको हत्या हुने गरेको छ । यसको पछिल्लो ज्वलन्त उदाहरण हो सर्जन वि.क. । उनि सुनियोजित आपराधिक मानसिकताका व्यक्तिको सिकार भएका छन् । सुनियोजित अपराधमा बीमा कम्पनीहरुको प्रत्यक्ष संलग्नता रहदैन तर उनिहरुकै … Continue reading अण्डरराइटिङको कमजोरीले निर्दोष मानिसको ज्यान लिदै बीमा कम्पनी