IME Life

प्राइम लाइफको निमित्त प्रमुख कार्यकारी अधिकृतमा निर्मल दाहाल

SPIL
NIC ASIA

काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले निमित्त प्रमुख कार्यकारी अधिकृतमा बरिष्ठ नायव प्रमुख कार्यकारी निर्मल दाहाल नियुक्त भएका छन् । आज विहान सबेको सञ्चालक समितिको बैठकले दाहाललाई आजैदेखि लागु हुने गरी निमित्तको जिम्मेवारी दिने निर्णय गरेको हो ।

प्राइफ लाइफमा निवर्तमान प्रमुख कार्यकारी अधिकृत मनोजकुमार भट्टराईले दुई कार्यकाल सकाएर बाहिरिएका छन् । यदि मर्जर सफल भएमा भट्टराईलाई नै सिइओ बनाउने कम्पनीको योजना रहेको छ ।

Prabhu
Crest

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS