आइपिओकाे तयारीमा रहेकाे हिमालयन रिइन्स्योरेन्स १३ कराेड अण्डरराइटिङ घाटामा

काठमाण्डौं । हिमालयन रिइन्स्योरेन्स लिमिटेड (HRL) ले चालू आर्थिक वर्षको तेश्रो त्रैमासमा १३ करोड रुपैयाँ अण्डरराइटिङ घाटा व्यहोर्नु परेको छ । निजी क्षेत्रबाट प्रवद्र्धित हिमालयन रिलाई बीमा समितिले एक पछि अर्को गर्दै नीतिगत संरक्षण प्रदान गर्ने घोषणा गरेपनि गत चैत्र मसान्तसम्म यसले पूनर्बीमा सम्झौतावापत ग्रहण गरेको जोमिखका कारण १३ करोड रुपैयाँ ‘अण्डरराइटिङ डिफिसिट’ देखिएको हो … Continue reading आइपिओकाे तयारीमा रहेकाे हिमालयन रिइन्स्योरेन्स १३ कराेड अण्डरराइटिङ घाटामा