सुन चाँदीको मूल्य स्थिर

काठमाडौं । नेपाली बजारमा आज साताको दोस्रो दिन सुन चाँदीको मूल्य स्थिर रहेको छ । आज छावापाला सुन आइतवारकै मूल्य प्रति तोला ९७ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसैगरी आज तेजावी सुन प्रति तोला ९७ हजार रुपैयाँमा कारोबार भइरहेको छ । आज चाँदी भने प्रति तोला १२ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार