अजोड इन्स्योरेन्सको शेयर रजिष्ट्रारमा कुमारी क्यापिटल नियुक्त

काठमाडौं । अजोड इन्स्योरेन्स कम्पनीले शेयर रजिष्ट्रारमा कुमारी क्यापिटललाई नियुक्त गरेको छ । असार १९ गते बसेको सञ्चालक समितिको बैठकले कुमारी क्यापिटललाई नियुक्त गर्ने निर्णय गरेको हो ।

यस भन्दा अगाडी कम्पनीको शेयर रजिष्ट्रारमा सिभिल क्यापिटल थियो ।

a977329ffc2afc2253d4c9f63eff9773

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार