SKIP THIS

IK Anniversary
IME Life

नेपाल लाइफ र एनआईसी एशियाको संस्थापक शेयर लिलामीमा विक्री खुला

SPIL
NIC ASIA

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी र एनआईसी एशिया बैंकको आज असार २० गतेदेखि १३ लाख १६ हजार कित्ता संस्थापक शेयर लिलामीमा विक्री खुला भएको छ । जसमध्ये नेपाल लाइफ इन्स्योरेन्सको ५ लाख ९६ हजार ९२१ र एनआईसी एशिया बैंकको ७ लाख १९ हजार ९५० कित्ता संस्थापक शेयर लिलामीमा ल्याएका हुन् ।

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले प्रतिकित्ता शेयरको न्यूनतम मूल्य ७ सय रुपैयाँ तोकिएको छ भने एनआईसी एशिया बैंकको ४२५ रुपैयाँ तोकेको छ । लगानीकर्ताले यही मूल्यलाई आधार मानेर लिलामीको बोलपत्र पेश गर्नुपर्नेछ ।

Prabhu
Crest

यस शेयरमा इच्छुक व्यक्ति, कम्पनी तथा संघसंस्था जो कोहीले न्यूनतम १ हजार कित्तादेखि आवेदन दिन सक्नेछन् । बोलपत्र पेश गर्ने अन्तिम म्याद असार २७ गते तोकिएको छ ।

लगानीकर्ताले विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापीटल लिमिटेड नक्साल, काठमाडौं र ग्लोबल आइएमई बैंक लिमिटेडको विर्तामोड, हनुमानदास रोड विराटनगर, जनकपुर, आर्दशनगर विरगंज, हेटौडा, नारायणढ, न्युरोड पोखरा, बुटवल– मिलनचोक, बाग्लुङ्ग, नेपालगंज–त्रिभुवन चोक, सुर्खेत, घोराही दाङ, धनगढी र महेन्द्रनगर शाखाबाट शिलबन्दी बोलपत्र बुझाउन सक्नेछन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS