IME Life

मधेशमा छोरी बीमा कार्यक्रम पुनः शुरु, असार २४ भित्रै निवेदन दिनुपर्ने

SPIL
NIC ASIA

वीरगन्ज । प्रदेशका बालिकाको शैक्षिक भविष्य सुनिश्चत गर्ने उद्देश्यले मधेश प्रदेश सरकारले स‌चालनमा ल्याएको छोरी शिक्षा बीमा कार्यक्रम पुनः शुरु भएको गरिएको छ ।

प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले सार्वजनिक सुचना प्रकाशन गर्दै छोरी शिक्षा बीमा तथा मुद्धती बचत कार्यक्रम पुनः शुरु भएको घोषणा गरेको हो ।

Prabhu
Crest

बीमा कार्यक्रम रोकिएका कारण गत २०७८ माघ १ यता जन्मिएका बालिकाहरु यो बीमा कार्यक्रम अन्तर्गत समावेश हुन सकेका थिएनन् ।

मन्त्रालय अन्तर्गतको शिक्षा विकास निर्देशनालयले जारी गरेको सुचनामा २०७८ माघ १ गते यता प्रदेशमा जन्मिएका छोरीहरुको शिक्षा बीमाको लागी नामांकन गर्न निवेदन पेश गर्न अभिभावक तथा संरक्षकसँग आग्रह गरेको छ ।

निर्देशनालयले असार २४ गते भित्रै आवश्यक कागजात सहित निवेदन पेश गर्न आह्वान गरेको छ।

तीन लाख रुपैयाँको छोरी बीमा कार्यक्रममा प्रदेश सरकारले प्रति बालिका ४० हजार रुपैयाँ तिर्नुपर्छ। बालिका १८ वर्षको भएपछि तीन लाख रुपैयाँ उच्च शिक्षा हासिल गर्नको लागि बैंकले भुक्तानी गर्छ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS