IME Life

बजार बढ्दा यी हुन् धेरै कमाउने कम्पनी

SPIL
NIC ASIA

काठमाडौं । आज शेयर बजार ५७ दशमलव ६१ अंकले बढेर २०८६ दशमलव ३८ को विन्दुमा कायम भएको छ । आज ६ वटा कम्पनीमा सर्किट लागेसँगै यी कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । जसमध्ये पहिलोमा साल्ट टेडिङ रहेको छ । यो कम्पनीको शेयरमा सर्किट लागेसँगै प्रति शेयर मूल्य ३ हजार ९८९ दशमलव ७० रुपैयाँ कायम भएको छ । यसैगरी हिमालयन पावर पार्टनरको शेयरमा सर्किट लागेको छ भने प्रति शेयर मूल्य ३४७ दशमलव ६० कायम भएको छ ।

त्यस्तै, अप्पर तामाकोशीको शेयरले सर्किट लगाएसँगै प्रति शेयर ४८५ दशमलव १० रुपैयाँ कायम भएको छ । सानजेन जलविद्युत कम्पनीले पनि आज सर्किट ब्रेक गर्न सफल भएको छ भने प्रति शेयर मूल्य २७५ रुपैयाँ कायम भएको छ । साथै आजनेष्डो समबृद्ध लघुवित्त र सिवाइसी नेपाल लघुवित्तको शेयरले सर्किट ब्रेक गरेको हो ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS