IME Life

६ वटा कम्पनीको शेयरमा सर्किट लाग्दा यी हुन् टप टेन कारोबार गर्ने कम्पनी

SPIL
NIC ASIA

काठमाडौं । आज शेयर बजार ५७ दशमलव ६१ अंकले बढेर २०८६ दशमलव ३८ को विन्दुमा कायम भएको छ । आज सबैभन्दा धेरै ङादी ग्रुप पावरको शेयर कारोबार भएको छ । कम्पनीको २ अर्ब २२ करोड ८ लाख रुपैयाँको शेयर कारोबार भएको छ भने प्रति शेयर मूल्य ५०९ रुपैयाँ कायम भएको छ ।

यसैगरी, हिमालयन डिष्टिलरीको ८ करोड ८१ लाख रुपैयाँको शेयर कारोबार भएको छ भने प्रति शेयर मूल्य ३ हजार ६२५ कायम भएको छ । साथै, सिभम सिमेन्टको ४ करोड ३९ लाख रुपैयाँको शेयर कारोबार हुँदा शेयर मूल्य भने ८३० रुपैयाँ कायम भएको छ । साथै एनआइसी एसिया बैंकको ६ करोड ८९ लाख रुपैयाँको शेयर कारोबार हुँदा प्रति शेयर मूल्य भने ७१८ कायम भएको छ ।

Prabhu
Crest

त्यस्तै नेपाल रिइन्स्योरेन्सको ६ करोड २६ लाख रुपैयाँको शेयर कारोबार भएको छ भने प्रति शेयर मूल्य ८२७ रुपैयाँ कायम भएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS