IME Life

श्रीमतीको जन्मदिनमा पेम्बाले दिए २० लाखको बीमा पोलिसी उपहार

SPIL
NIC ASIA

काठमाडौं । पछिल्लो समयमा जन्म दिन, कुनै चार्डपर्व अलि फरक तरिकाले मनाइदै आएको पाईन्छ । अहिलेको समयमा प्रायजसो मानिसहरुले उपहार स्वरुप बीमा पोलिसी दिने गरेका छन् ।  श्रीमती असली तामाङको जन्मदिनमा पेम्बा तामाङले बीमा पोलिसी उपहार दिएका छन् ।

पेम्बाले श्रीमतीको थप उज्वल भविष्यको कामना गर्दै रिलायबल लाइफ इन्स्योरेन्सबाट  २० लाख रुपैयाँको समुन्नति जीवन बीमा योजनाको  पोलिसी उपहार दिएका हुन् । अभिकर्ता सलाम सिं तामाङको मध्यस्थता मार्फत उनले बीमा पोलिसी खरिद गरेका हुन् ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS