IME Life

शतप्रतिशत हकप्रद प्रयोजनका लागि बरुण हाइड्रोपावरको बुक क्लोज मिति तय

SPIL
NIC ASIA

काठमाडौं । बरुण हाइड्रोपावर कम्पनीले शतप्रतिशत हकप्रद शेयर निष्काशन प्रयोजनका लागि बुक क्लोज मिति तय गरेको छ । कम्पनीले हकप्रद शेयर निष्कासन प्रयोजनको लागि साउत २ गते बुक क्लोज गर्ने जानकारी दिएको हो । यस बुक क्लोजको आधारमा साउन १ गतेसम्म कायम शेयरधनीले शतप्रतिशत हकप्रद शेयरमा आवेदन दिन सक्नेछन् ।

कम्पनीले हाल कायम रहेको चुक्तापूँजी २६ करोड ७९ लाख बराबरको १ सय रुपैयाँ अंकित दरको २६ लाख ७९ हजार ७५ कित्ता हकप्रद शेयर निष्कासन गर्न लागेको छ ।विक्री प्रबन्धकमा आरविवि मर्चेण्ट बैंकिङ्ग लिमिटेड रहेको छ ।

Prabhu
Crest

कम्पनीले उक्त हकप्रद शेयर निष्काशन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट स्वीकृती पाइसकेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS