IME Life

११ महिनाको व्यापारको आधारमा कुन नयाँ जीवन बीमा कम्पनी अघि ? (इन्फोग्राफ सहित )

SPIL
NIC ASIA

काठमाडौं । नयाँ १० जीवन बीमा कम्पनी मध्ये चालु आवको ११ महिनाको अवधिसम्म कुल बीमा शुल्क आर्जनमा युनियन लाईफ र नयाँ व्यापार (प्रथम बीमा शुल्क आर्जन )मा सिटिजन लाइफ इन्स्योरेन्स अघि देखिएका छन् । समितिले प्रदान गरेको तथ्यांक अनुसार चालु आर्थिक वर्षको ११ महिना अर्थात श्रावण देखि जेष्ठ महिनासम्म नयाँ जीवन बीमा कम्पनी मध्ये युनियन लाइफले ६ अर्ब ९३ करोड सर्वाधिक कुल बीमा शुल्क आर्जन गरेको छ भने प्रथम बीमा शुल्क सिटिजन लाइफले सर्वाधिक २ अर्ब ३७ करोड आर्जन गरेको छ ।

कुल बीमा शुल्कको आधारमा :
चालु आवको ११ महिनाको अवधिसम्म कुल बीमा शुल्क आर्जनको आधारमा युनियन लाइफ ६ अर्ब ९३ करोड कुल बीमा शुल्क सहित प्रथम स्थानमा छ भने सिटीजन लाइफ ४ अर्ब ६१ करोड कुल बीमा शुल्क सहित दोश्रो स्थानमा छ त्यस्तै सन् नेपाल लाइफ इन्स्योरेन्स ३ अर्ब ५३ करोड कुल बीमा शुल्क आर्जन सहित तेश्रो स्थानमा छ।

Prabhu
Crest

प्रथम बीमा शुल्कको आधारमा :
चालु आवको ११ महिनाको अवधिसम्म प्रथम बीमा शुल्क आर्जनको आधारमा सिटीजन लाइफ २ अर्ब ३७ करोड प्रथम बीमा शुल्क सहित प्रथम स्थानमा छ भने सन् नेपाल लाइफ २ अर्ब १९ करोड प्रथम बीमा शुल्क सहित दोश्रो स्थानमा छ । त्यस्तै रिलायबल नेपाल लाइफ इन्स्योरेन्स २ अर्ब ०७ करोड प्रथम बीमा शुल्क आर्जन सहित तेश्रो स्थानमा छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS