IME Life

बजार घट्दा यी कम्पनीका लगानीकर्ताले कमाए सर्वाधिक

SPIL
NIC ASIA

काठमाडौं । आज साताको अन्तिम दिन शेयर बजार नेप्से परिसूचक घटेर बन्द भएको छ । आज नेप्से परिसूचक ८ दशमलव ८७ अंकले घटेर २,०२८ दशमलव ७७ को विन्दुमा कायम भएको छ । आज ६२ वटा कम्पनीको शेयर मुल्य बढेको छ भने १२६ कम्पनीको शेयर मुल्य घटेको छ ।

आज सबैभन्दा धेरै आँधिखोला लद्धुवित्त वित्रयि संस्था र सिवाइसी नेपाल लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । कम्पनीका लगानीकर्ताले ९ दशलमव ९९ प्रतिशतका दरले कमाएका हुन् । नेपाल फाइनान्स कम्पनीका लगानीकर्ताले ७ दशमलव ७० प्रतिशतका दरले कमाएका छन् । मैलुङ खोला जलविद्युत कम्पनीका लगानीकर्ताले ६ प्रतिशतका दरले कमाएका छन् ।

Prabhu
Crest

आज सबैभनदा धेरै स्टान्र्डर्ट चार्टर्ड बैंकका लगानीकर्ताले गुमाएका छन् । बैंकका लगानीकर्ताले ४ प्रतितशका दरले गुमाएका हुन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS