IME Life

समृद्धि फाइनान्सको अवितरित हकप्रद शेयर बाँडफाँड

SPIL
NIC ASIA

काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेडले लिलामी मार्फत निष्काशन गरेको संस्थापक समूहतर्फको अवितरित हकप्रद शेयर बाँडफाँड गरेको छ । कम्पनीले एक सूचना जारी गर्दै असार १५ गते उक्त हकप्रद शेयर बाँडफाँड गरेको बताएको छ ।

बाँडफाँडमा नपरेको शेयर बापतको रकम आवेदन फारममा उल्लेख गरेको खाता नम्बरमा असार १९ गतेदेखि जम्मा गरिने विक्री प्रबन्धक बिओके क्यापिटल मार्केट लिमिटेडले जनाएको छ ।

Prabhu
Crest

कम्पनीले उक्त हकप्रद शेयर असार १ गतेदेखि ९ गतेसम्म ७ लाख ७२ हजार ६६६ कित्ता अवितरित हकप्रद शेयर गोप्य शिलबन्दी बोलपत्रद्धारा विक्री खुला गरेको थियो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS