IME Life

प्रभु बैंकको ५० हजार कित्ता संस्थापक शेयर विक्रीमा

SPIL
NIC ASIA

काठमाडौं । प्रभु बैंक लिमिटेडको ५० हजार कित्ता संस्थापक शेयर असार १७ गतेदेखि विक्रीमा आएको छ । बैंकले ३५ दिनभित्र विद्यमान संस्थापक शेयरधनीहरुले उक्त शेयरमा आवेदन दिन सकिने छ ।

कम्पनीका शेयरधनी पूर्णबहादुर शाक्यको नाममा रहेको उक्त शेयर बैंकका विद्यमान संस्थापक शेयधनीहरुलाई प्राथमिकता दिनुपर्ने व्यवस्था भएकाले शेयर खरीद गर्न इच्छुक बैंकका संस्थापक शेयरधनीले आवश्यक कागजात सहित केन्द्रीय कार्यालय बबरमहल, काठमाडौंमा निवेदन दिनुपर्ने बताइएको छ ।

Prabhu
Crest

उक्त म्यादभित्र संस्थापक शेयरधनीबाट शेयर खरीदका लागि निवेदन प्राप्त नभएमा सर्वसाधारणलाई संस्थापक शेयर विक्री गर्ने बैंकले जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS