IME Life

समृद्धि फाइनान्सको १० हजार कित्ता संस्थापक शेयर विक्रीमा

SPIL
NIC ASIA

काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेडको १० हजार कित्ता संस्थापक शेयर असार १७ गतेदेखि विक्रीमा आएको छ । कम्पनीले एक सूचना जारी गर्दै ३५ दिनभित्र विद्यमान संस्थापक शेयरधनीहरुले उक्त शेयरमा आवेदन दिन सकिने छ ।

इच्छुक खरीदकर्ताहरूले न्यूनतम मूल्य १ सय रुपैयाँ वा सोभन्दा बढी कतिमा लिन चाहेको सो कुरा खुलाई संचालक समितिलाई सम्बोधन हुने गरी निवेदन दिनुपर्ने छ ।

Prabhu
Crest

उक्त म्यादभित्र संस्थापक शेयरधनीबाट शेयर खरीदका लागि निवेदन प्राप्त नभएमा सर्वसाधारणलाई संस्थापक शेयर विक्री गर्ने कम्पनीले जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS