IME Life

युनियन मेवा हाइड्रोको साधारण सभा आज हुँदै, यस्ता छन् एजेण्डा

SPIL
NIC ASIA

काठमाडौं । युनियन मेवा हाइड्रो लिमिटेडको पाँचौं वार्षिक साधारण सभा आज असार १७ गते हुने भएको छ । सभा धोबिघाटस्थित कम्पनीको रजिष्ट्रर्ड कार्यालयमा बिहान ११ बजे शुरु हुने कम्पनीले जनाउको छ । कम्पनीको जेठ २६ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो ।

सभाले कम्पनीको रजिष्ट्रर्ड कार्यालयको ठेगाना परिवर्तन गर्ने, आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र २०७८/७९ को लागि लेखापरीक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने लगायतका प्रस्तावहरु पारित गर्ने जनाएको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS