SKIP THIS

IK Anniversary
IME Life

बैंकिङ प्रणालीमा ऐतिहासिक दिन ! ५० खर्ब पुग्यो निक्षेप, सीडी रेसियो पनि सहज हुँदै

SPIL
NIC ASIA

काठमाडौं । नेपाली बैंकिङ इतिहासमा असार १५ गते एक ऐतिहासिक दिन बनेको छ । सो दिन बैंकिङ प्रणालीमा निक्षेप संकलन ५० खर्ब पुगेको छ । असार १४ गते ४९ खर्ब ९७ अर्ब पुगेको निक्षेप संकलन एकै दिन करिव ७ अर्बले वृद्धि भएको हो । वाणिज्य बैंकमा एकै दिन निक्षेप आक्रामक वृद्धि हुँदा प्रणालीमा ५० खर्ब निक्षेप पुगेको हो।

कर्जा प्रवाह भने सामान्य वृद्धि भएको छ । समिक्षा अवधिमा कर्जा प्रवाह २ अर्बले वृद्धि भएको छ ।

Prabhu
Crest

सिडी रेसियो पनि पछिल्लो दिन निरन्तर घट्दै छ ।  असार १५ गतेसम्म वाणिज्य बैंकको सिडी रेसियो ८९ दशमलव ०६ प्रतिशत रहेको छ ।  जुन अघिल्लो दिन अर्थात असार १४ गते ८९ दशमलव १४ प्रतिशत थियो ।  राष्ट्र बैंकले असार मसान्तसम्म ९० प्रतिशत मुनी सीडी रेसियो ल्याउनु पर्ने निर्देशन दिए सँगै बैंकहरु कर्जा प्रवाहमा सुस्त र निक्षेप केन्द्रित कारोवार गर्दै आएका थिए।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS