IME Life

नेप्से बढ्दा यी हुन् टप टेन कारोबार भएका कम्पनी

SPIL
NIC ASIA

काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक ४१ दशमलव ३९ अंकले बढेर १,९६२ दशमलव ७१ को विन्दुमा कायम भएको छ । आज १ अर्ब ४३ करोड १४ लाख रुपैयाँको शेयर कारोबार हुँदा सबैभन्दा धेरै ङादी हाइड्रोपावर कम्पनीको शेयर कारोबार भएको छ । कम्पनीको ५ करोड ४२ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

त्यस्तै, एशियन लाइफ इन्स्योरेन्स कम्पनीको ५ करोड २५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेपाल पुनर्बीमाको ४ करोड ७० लाख रुपैयाँको शेयर कारोबार भएको छ । अरुण भ्याली हाइड्रोपावरको ४ करोड ६३ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS