IME Life

लुम्बिनी जनरल इन्स्योरेन्सको शेयर मूल्य समायोजन

SPIL
NIC ASIA

काठमाडौं । नेप्सेमा लुम्बिनी जनरल इन्स्योरेन्सको शेयर मूल्य समायोजन भएको छ । नेप्सेले कम्पनीको ९ दशमलव ५० प्रतिशत बोनश शेयर समायोजन गरेको हो ।

समायोजनपछिको कम्पनीको प्रतिकित्ता शेयर मूल्य ३७६ रुपैयाँ २६ पैसा कायम भएको छ । नेप्सेले कम्पनीको ४१२ रुपैयाँको आधारमा शेयर मुल्य समायोजन गरेको हो ।  सोही मूल्यलाई आधार मानेर आज कम्पनीको शेयर कारोबार खुल्नेछ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS