IME Life

एक इन्स्योरेन्स सहित नेप्सेमा तीन कम्पनीको बोनश शेयर सुचिकृत

SPIL
NIC ASIA

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज नेप्सेमामा आज ३ कम्पनीको गरि कुल २० लाख २ हजार ९ सय ७४ दशमलव ६४ कित्ता शेयर सुचिकृत भएको छ । नेप्सेमा एभरेष्ट इन्स्योरेन्स, समिट लघुवित्त र जनउत्थान सामुदायिक लघुवित्तको बोनश शेयर सुचिकृत भएको हो ।

आज एभरेष्ट इन्स्योरेन्सको ६ प्रतिशतले हुन आउने ७ लाख १० हजार १ सय ६२ दशमलव ६४ कित्ता बोनश शेयर, समिट लघुवित्तको २५.२८५४ प्रतिशतले हुन आउने ९ लाख ९७ हजा कित्ता बोनश शेयर र जनउत्थान सामुदायिक लघुवित्तको २५ प्रतिशतले हुन आउने २ लाख ९५ हजार ८ सय १२ कित्ता बोनश शेयर सुचिकृत भएको हो ।

Prabhu
Crest

शेयर सुचिकृत भएसँगै आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले शेयर खरिद बिक्रि गर्न सक्ने छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS