IME Life

नेपाल हाइड्रो डेभलोपरको स्थगित विशेष साधारणसभा पुनः आब्हान

SPIL
NIC ASIA

काठमाडौं । नेपाल हाइड्रो डेभलोपर लिमिटेडको विशेष साधारणसभा असार १३ गते हुने भनिएता पनि गणपुरक संख्या नपुगी स्थगित भएको थियो । सोही विशेष साधारण सभा पुनः असार २९ गते बस्ने जानकारी गराएको हो ।

कम्पनीले सभा कम्पनीको रजिष्टर्ड कार्यालय, डिल्लीबजार काठमाडौंमा बिहान ११ बजे गर्ने जानकारी दिएको छ । सभाले नियमावलीको नियम २३ संशोधन गर्ने प्रस्ताव पारित गर्नेछ ।

Prabhu
Crest

त्यसैगरी सभाले नियमावली संशोधनमा नियमनकारी निकायबाट कुनै फेरबदल वा संशोधन वा परिमार्जन गर्न सुझाव दिएमा सोही अनुरुप गर्न गराउन सञ्चालक समितिलाई पूर्ण अख्तियारी दिने प्रस्ताव पारित गर्नेछ ।

साधारण सभा प्रयोजनको लागि कम्पनीले असार २ गते बुक क्लोज गरिसकेको छ । यस आधारमा असार १ गतेसम्म कायम शेयरधनीलेनै साधारण सभामा भाग लिन पाउनेछन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS