IME Life

ईसेवाको अफर: बीमा शुल्क भुक्तानी गर्दा दुई सय रूपैयाँ क्यासब्याक पाइने

SPIL
NIC ASIA

काठमाडौं । विद्युतीय माध्यमबाट बीमाशुल्क तिर्न प्रेरित गर्ने उद्देश्यले मंगलबार नविकरण बीमाशुल्क भुक्तानीमा दुई सय रुपैयाँ छुट दिने घोषणा गरेको छ ।

अन्तर्राष्ट्रिय बीमा जागरण दिवसको अवसरमा मंगलबार जीवन बीमा कम्पनीको नगद काउण्टरबाट ईसेवाको क्यूआर कोडमार्फत् भुक्तानी गर्ने पहिलो १०० जनालाई दुई सय रुपैयाँ क्यासब्याक प्राप्त हुनेछ ।

Prabhu
Crest

तर ईसेवा एप्समार्फत् भुक्तानी गर्ने ग्राहकले दिउँसो १२ बजेदेखि २ बजेसम्म भुक्तानी गर्दा मात्र दुई सय रुपैयाँ क्यास ब्याक दिइने ईसेवाले जानकारी दिएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS