IME Life

यी हुन् आज टप टेन कारोबार भएका कम्पनी

SPIL
Sanima Reliance
GBIME

काठमाडौं । साताको दोस्रो दिन आज शेयर बजार घटेको छ । हिजो ९४ अंकले बढेको शेयर बजार आज परिसूचक २३ दशमलव ८५ अंकले घटेर १,९३३ दशमलव १३ को विन्दुमा कायम भएको छ । आज २ अर्ब ४ करोड ४८ लाख ३१ हजार रुपैयाँको शेयर कारोबार हुँदा सबैभन्दा धेरै नागरिक लगानीकोषको शेयर कारोबार भएको छ । कम्पनीको १५ करोड ६५ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

त्यस्तै, हिमालयन डिष्टिलरीको ९ करोड ७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एलआइसी नेपालको ८ करोड २ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नविल बैंकको ७ करोड १४ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS