IME Life

समृद्धि फाइनान्सको लिलामी शेयरमा परेको शिलबन्दी बोलपत्र भोलि खोलिँदै

SPIL
NIC ASIA

काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेडको लिलामी शेयरको गोप्य शिलबन्दी बोलपत्र मंगलवार असार १४ गते खोलिने भएको छ । कम्पनीले असार १ गतेदेखि ९ गतेसम्म ७ लाख ७२ हजार ६६६ कित्ता संस्थापक शेयर लिलामीमा ल्याएको थियो ।

उक्त अवधिमा प्राप्त भएका बोलपत्र मंगलवार विहान ९ बजे विओके क्यापिटल मार्केट लिमिटेड नारायणचौर, नक्सालमा खोलिने कम्पनीले जानकारी दिएको छ। विक्री प्रबन्धकमा बिओके क्यापिटल मार्केट लिमिटेड रहेको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS