IME Life

सूर्या र ज्योति लाइफको शेयर कारोबार रोक्का

SPIL
NIC ASIA

काठमाडौं । नेपाल स्टक एक्सचेञ्जमा धितोपत्रको दोस्रो बजारमा सूर्या लाइफ इन्स्योरेन्स कम्पनी र ज्योति लाइफ इन्स्योरेन्स कम्पनीको शेयर कारोबार रोक्का भएको छ । यी दुई कम्पनी एक आपसमा मर्जरमा जाने प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर भएसँगै शेयर कारोबार रोक्का भएको हो ।

हिजो आइतबार मर्जर सम्बन्धी सम्झौतापत्रमा सूर्या लाइफ इन्स्योरेन्सको तर्फबाट अध्यक्ष केशव प्रसाद भट्टराई र ज्योति लाइफको तर्फबाट अध्यक्ष नन्द किशोर शर्माले आइतवार हस्ताक्षर गरेका थिए ।

Prabhu
Crest

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS