IME Life

लगानीकर्ताको १९ बुँदे माग कार्यान्वयन गर्न गठित समितिले गर्यो तीन निर्णय

SPIL
NIC ASIA

काठमाडौं । पूँजी बजार सुधारको माग गर्दै १० दिन आमरण अनसन बसेका तिलक कोइरालाको माग कार्यान्वयन गर्न गठित समितिले आज पहिलो बैठक सम्पन्न गरेको छ । पहिलो बैठकले लगानीकर्ता तिलक कोइरालाको कार्यको उच्च मूल्याङ्कन गर्दै उनको स्वास्थ्य लाभको कामना गर्ने पहिलो निर्णय गरेको छ ।

नेपाल धितोपत्र बोर्डले आन्दोलनका माग संबोधन गर्ने खेलेको समन्वयकारी भुमिका खेलेको भन्दै समितिले नेपाल धितोपत्र बोर्डलाई धन्यावद ज्ञापन गरेको छ । त्यस्तै तेस्रो निर्णयको रुपमा शाखा विस्तारका लागि निवेदन दिएका र भौतिक संरचना तयार भएका ब्रोकरका शाखा कार्यालय सञ्चालनका लागि तत्काल अनुमति दिने निर्णय समेत गरेको छ ।

Prabhu
Crest

यस बाहेक अनौपचारिक छलफलका क्रममा नेपाल धितोपत्र बोर्डको तर्फबाट प्रतिनिधित्व गरेका मुक्तिनाथ श्रेष्ठ र विनयदेव आचार्यले नेपाल राष्ट्र बैंक सँग शेयरधितो कर्जामा लगाउदै आएको ४/१२ करोडको सिमालाई हटाउन पहल गर्ने विषयमा सहमति भएको छ ।

त्यसैगरी एओएन हटाउने निर्णय समितिले गरेको छ । अहिले खरिदतर्फ मात्रै एओएनको व्यवस्था रहेकोमा अब खरिद र बिक्री दुबैतर्फ एओएन हटाउने निर्णय भएको छ । दुबैतिर राख्ने कि हटाउने भन्ने विषयमा छलफल भएको थियो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS