IME Life

आँखुखोला जलविद्युतको संयुक्त साधारणसभा सम्पन्न, पाँच संचालक निर्विरोध निर्वाचित

SPIL
NIC ASIA

काठमाडौं । आँखुखोला जलविद्युत कम्पनीको १३ औं र १४ औं बार्षिक साधारणसभा सम्पन्न भएको छ । उक्त सभा नयाँ बानेश्वरस्थित अर्पण व्याङक्वेटमा सम्पन्न भएको हो ।

साधारणसभाले विभिन्न प्रस्ताव उपर छलफल गरेको छ । आर्थिक वर्ष २०७६/७७, २०७७/७८ को वार्षिक प्रतिवेदन पारित गर्ने, लेखापरिक्षण, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका विषयमा छलफल गरी पारित गरेको छ ।

Prabhu
Crest

कम्पनीको अध्यक्षमा राम श्रेष्ठ निर्वाचित भएका छन् । कम्पनीको आज बसेको संयुक्त वार्षिक साधारण सभाले उनलाई दोस्रो कार्यकालका निर्विरोध निर्वाचित गरेको हो ।

साधारण सभाबाट संस्थापकतर्फ श्रेष्ठसहित चार र सर्वसाधारणतर्फ एक महिला सञ्चालकमा निर्विरोध निर्वाचित भएका छन् । निर्विरोध निर्वाचित हुने अन्य सदस्यहरूमा दिनेशप्रसाद श्रेष्ठ, रामप्रसाद सापकोटा र दृष्टान्त तामाङ्ग बम्जन छन् । त्यस्तै, सर्वसाधारण तर्फबाट रेणुका लिम्बु निर्विरोध निर्वाचित भएका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS